PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

‘मिस्टर सुप्रानेश्नल २०२१’मा सन्तोष बने तेस्रो रनर अप



‘मिस्टर सुप्रानेश्नल २०२१’मा सन्तोष बने तेस्रो रनर अप

काठमाडौं : ‘मिस्टर सुप्रानेश्नल २०२१’मा नेपालका सन्तोष उपाध्याय तेस्रो रनर अप हुन सफल भएका छन्। यसको साथमा उनले ‘मिस्टर इन्फ्लुएन्सर’ तथा ‘मिस्टर ट्यालेन्ट’को उपाधि पनि हात पारेका छन्।

पोल्याण्डको नोवा स्याजमा आज ‘मिस्टर सुप्रानेश्नल २०२१’ को फिनाले भएको थियो। जसमा नेपालको प्रतिनिधित्व गर्दै उपाध्यायले गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell