PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बनेपाको पुलबजार क्षेत्र डुबानमा, यातायात अवरुद्ध



बनेपाको पुलबजार क्षेत्र डुबानमा, यातायात अवरुद्ध
फोटो : प्रकाश श्रेष्ठ

मध्यरातबाट वर्षा शुरु भएसँगै काभ्रेको बनेपामा रहेको पुल बजार क्षेत्र डुबानमा परेको छ। बाढीका कारण यसअघि पनि डुबानमा पर्दै आएको पुलबजार क्षेत्र आज पनि डुबानमा परेको छ।

डुबानका कारण अरनिको राजमार्गको यातायात सञ्चालन अवरुद्ध भएको स्थानीयले बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell