PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बाढीका कारण सिपाघाट बजार जोखिममा



बाढीका कारण सिपाघाट बजार जोखिममा

काठमाडौं : मध्यरातिबाट परेको अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी आएको छ। यसैगरी सिन्धुपाल्चोक र काभ्रेको सीमामा पर्ने ढाँडखोला बढेर अहिले सिपाघाट बजार जोखिममा परेको छ।

ढाँडखोला इन्द्रावती खोलामा गएर मिसिन्छ। यस क्षेत्रमा अहिले स्थानीयले सावधानी अपनाउन आह्वान गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell