PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

भीषण वर्षाले काठमाडौंका नदी आसपास जलमग्न, बाढीले डुबानमा परेको विष्णुमति र बल्खु क्षेत्र यस्तो देखियो

भीषण वर्षाले काठमाडौंका नदी आसपास जलमग्न, बाढीले डुबानमा परेको विष्णुमति र बल्खु क्षेत्र यस्तो देखियो


काठमाडौं : आइतवार मध्यरातिदेखि परेको अविरल वर्षाका कारण राजधानीका विभिन्न क्षेत्र डुबानमा परेका छन्। वाग्मतीलगायत विभिन्न नदीमा पानीको बहाव बढेसँगै केही क्षेत्र डुबानमा परेका छन्।

बाढीले विष्णुमतीका केही क्षेत्र डुबानमा परेको छ। यता बल्खु क्षेत्रको सुकुम्बासी वस्ती डुबानमा परेको छ। यस क्षेत्रमा केही सवारी साधनसमेत बगाएका छन्। अहिले प्रहरी त्यस क्षेत्रमा उद्धारमा खटिएका छन्।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell