PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मेक्सिकोमा ७ म्याग्निच्युडको भूकम्प



मेक्सिकोमा ७ म्याग्निच्युडको भूकम्प
फोटो : CNN

मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ। मंगलवार राति आएको भूकम्प ७ म्याग्निच्युडको मापन गरिएको युएस जिओलोजिकल सर्भेले जनाएको छ।

एकापुल्को क्षेत्रलाई केन्द्र बनाएर आएको भूकम्पका कारण गम्भीर स्थिति सिर्जना नभएको त्यहाँका मेयर एडेला रोमनले बताएकी छन्। त्यहाँको टेलिभिजनमा सम्बोधन गर्दै उनले परकम्पका कारण मानिसहरु डराइरहेको बताएकी छन्। घटनाबाट भएको क्षतिको विवरण भने आइसकेको छैन।

पानी परिरहेकै बेला भूकम्प आउँदा मानिसहरु आत्तिएका भिडियोहरु सार्वजनिक भएका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell