PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

अभिनेत्री ऋचा शर्मा बनिन् आमा



अभिनेत्री ऋचा शर्मा बनिन् आमा

काठमाडौं: अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ। पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएर आमा बनेकी हुन्।

कमेडी च्याम्पियनले फेसबुक पेजमार्फत ऋचाले छोरा पाएको पुष्टि गरेको हो। साथै उनलाई कमेडी च्याम्पियन टिमले बधाईसमेत दिएको छ।

ऋचा कमेडी च्याम्पियनको सिजन १ देखि नै निर्णायको भूमिकामा छिन्। उनले एकसाताअघि मात्रै आमा बन्ने दिन नजिकिएसँगै 'कमेडी च्याम्पियन २' बाट बिदा लिएकी थिइन्।

ऋचाले २ वर्षअघि दिपेक्षविक्रम राणासँग बिहे गरेकी थिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell