PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

नेपाली सेनाद्वारा गैंडा शिकार गरेको आरोपमा एकजना पक्राउ



नेपाली सेनाद्वारा गैंडा शिकार गरेको आरोपमा एकजना पक्राउ
FILE PHOTO

काठमाडौं : नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा गैंडा तस्करीको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

निकुञ्जको सुरक्षार्थ तैनाथ सेनाको खड्ग दल गणबाट खटिएको टोलीले विगतमा गैंडा मारी खाग बिक्री व्यवसायमा संलग्न रहेको आरोपमा ६२ वर्षीय नाङ्गी तामाङ लामालाई पक्राउ गरेको हो।

टोलीले लामालाई निकुञ्ज कार्याललाई बुझाएको सेनाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell