PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्चद्वारा खारेज



कांग्रेस महाधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै कांग्रेस वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। वैद्यले दायर गरेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खारेज गरिदिएको हो।

कोरोना महामारीका बेला महाधिवेशन गर्नु जनस्वास्थ्यका दृष्टिले प्रतिकुल हुने भएकाले महाधिवेशन नगर्न माग गर्दै सांसद् वैद्यले सर्वोच्चमा रिट दायर गरेका थिए। कोरोना महामारी कम भएपछिको समयका लागि महाधिवेशन सार्न वैद्यले माग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell