PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कतारका परराष्ट्रमन्त्री काबुलमा, अफगानिस्तानका वरिष्ठ अधिकारीहरुसँग भेट



कतारका परराष्ट्रमन्त्री काबुलमा, अफगानिस्तानका वरिष्ठ अधिकारीहरुसँग भेट
Photo: mofa.gov.qa

कतारका परराष्ट्रमन्त्री काबुल पुगेका छन्। कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानी आइतवार अफगानिस्तानको काबुल पुगेको बख्तर समाचार संस्थाले उल्लेख गरेको छ।

काबुलमा मन्त्री थानीले इस्लामिक इमिरेट्स अफ अफगानिस्तानका वरिष्ठ अधिकारीहरुसँग भेट गरेको बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell