PahiloPost

Nov 8, 2025 | २३ कात्तिक २०८२

एकैपटक ८५ सहसचिवको सरुवाः सबैलाई प्रदेशमा जिम्मेवारी, को कहाँ?



एकैपटक ८५ सहसचिवको सरुवाः सबैलाई प्रदेशमा जिम्मेवारी, को कहाँ?
Photo: mofaga.gov.np

काठमाडौं : सरकारले ८५ जना सहसचिव तथा प्रदेश सचिवहरुको सरुवा गरेको छ। प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीस्तरको मंगलवारको निर्णय अनुसार राजप्रत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरुको सरुवा गरिएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो। सरुवा भएका उक्त कर्मचारीहरुको कामकाजमा खटाइएको पत्र तयार भइसकको पनि मन्त्रालयले जनाएको छ।

यस्तो छ सरुवा भएका कर्मचारीहरुको विवरण :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell