PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ताप्लेजुङका भरतमणि पौडेल बने ‘कमेडी च्याम्पियन-२’को विजेता



ताप्लेजुङका भरतमणि पौडेल बने ‘कमेडी च्याम्पियन-२’को विजेता

काठमाडौं : ताप्लेजुङका भरतमणि पौडेल कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन-२’को विजेता बनेका छन्। फिनालेमा प्रतिस्पर्धी विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै उनले दोस्रो सिजनको उपाधि हात पारेका हुन्।

उनी कमेडी च्याम्पियनको विजेता बनेसँगै २५ लाख रुपैयाँ र कार पुरस्कार पाएका छन्। प्रतियोगिताको फर्स्ट रनर अप विक्की अग्रवाल बनेका छन्।

टप ३ मा पर्न सफल तीन प्रतियोगीले कमेडी च्याम्पियनको टिमसँग वर्ल्ड टुरको अवसर पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell