PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

परराष्ट्र मन्त्री बन्नसाथ आजै साँझ न्युयोर्क जाँदै डा. नारायण खड्का



परराष्ट्र मन्त्री बन्नसाथ आजै साँझ न्युयोर्क जाँदै डा. नारायण खड्का
फोटो : facebook.com/lila.bhattarai

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. नारायण खड्का मन्त्री बनेकै दिन अमेरिकाको न्युयोर्क जान लागेका छन्। मन्त्री नियुक्त हुनासाथ अहिले ११ बजे शपथ कार्यक्रम हुने तयारी रहेको छ।

सत्तारुढ गठबन्धनको मंगलवारको बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो। संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै खड्का न्युयोर्क जान लागेका हुन्।

आज राति साढे ८ बजे डा खड्काको टोली न्युयोर्कका लागि उड्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव लीला भट्टराईले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell