PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

कांग्रेस ललितपुरको गाउँ/नगर अधिवेशन ११ गतेमात्र



कांग्रेस ललितपुरको गाउँ/नगर अधिवेशन ११ गतेमात्र

काठमाडौं : नेपाली कांग्रेस ललितपुरको गाउँपालिका नगरपालिका अधिवेशन असोज ११ गतेमात्र हुने भएको छ। केन्द्र कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लाहरुमा असोज ९ गते नै अधिवेशन गर्ने निर्णय गरेको थियो।

प्राविधिक कारणले अधिवेशन असोज ११ का लागि सारिएको कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले विज्ञप्ति जारी गर्दै भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell