PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सिंगापुर सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग



सिंगापुर सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग
फाइल फोटो।

काठमाडौं : सिंगापुर सरकारले नेपाललाई स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ। सिंगापुर सरकारले प्रदान गरेको गाउन, एप्रोन, मास्क, रेस्पिरेटर, टेस्ट किट, पीसीआर मेसिन र थर्मोमिटरसहितको स्वास्थ्य सामग्रीहरु आज दिउँसो काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ महामारीविरुद्धको लडाइँमा सहयोग गरेकोमा सिंगापुर सरकारलाई नेपाल सरकार हार्दिक धन्यवाद दिन चाहन्छ।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell