PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

होटेल याक एण्ड यतिमा एक विदेशी नागरिक मृत अवस्थामा फेला



होटेल याक एण्ड यतिमा एक विदेशी नागरिक मृत अवस्थामा फेला

काठमाडौं : दरबारमार्गस्थित होटेल याक एण्ड यतिमा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्। होटेलमा कतारका नागरिकको शव फेला पारेको हो।

घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान शुरु गरिसकेको छ। केही दिनअघि ठमेलमा जर्मन नागरिक पनि होटेलको कोठामा मृत फेला परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell