
पोलदेखि बोतलसम्म। सबैतिर एकै ब्रान्ड - केपी ओली। एमाले नेतादेखि कार्यकर्ताका लागि जे हुन् ओली, बाँकी तपसिल। नाममा विधान महाधिवेशन, केन्द्रमा केपी। त्यसैले दरबारमार्गका पोलदेखि गोदावरीको बगैचासम्मै उनकै तस्बिर। अनि किन नभन्नु-
हे
बोतलको पानीले
उखान सुन्ने बानीले
पेटै दुख्यो
हाँस्ने बानीले।