PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

जेलैमा हो जेलैमा गोरे जेलैमा!



रवीन्द्र मानन्धर

जेलैमा हो जेलैमा गोरे जेलैमा!

त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन अझै पत्ता लाग्न सकेको छैन। तर प्रकरणमा जिल्ला अदालत मोरङले झन्डै चार वर्षपछि फैसला सुनाउँदै ७७ जना प्रतिवादीमध्ये ८ जनलाई मात्र सजाय तोकेको छ। अदालते ४८ जनालाई सफाई दिएको छ।

सुन प्रकरणका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती (गोरे)सँगै टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्ले, लाक्पा शेर्पा र नरेन्द्र कार्कीलाई जन्म कैद सुनाइएको हो।  दुई जनालाई भने तीन वर्ष र ६ महिना कैद सजाय सुनाइएको छ।

यही घटनामा घटनामा मुछिएका पूर्वडीआइजी गोविन्दप्रसाद निरौला, एसएपी श्यमबहादुर खत्री, हालका डिआइजी दिवेश लोहनी, डिएसपीहरु संजयबहादुर राउत, प्रतिजकेसी, सई बालकृष्ण संजेल लगायतसहित ४८ जनाले सफाइ पाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell