PahiloPost

Aug 8, 2026 | २३ साउन २०८३

मुगु कांग्रेस सभापतिमा ऐनबहादुर शाही विजयी



मुगु कांग्रेस सभापतिमा ऐनबहादुर शाही विजयी

सुर्खेत : नेपाली कांग्रेसको मुगु सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन्। बुधवार सम्पन्न जिल्ला अधिवेशनबाट उनी ४०६ मत ल्याउँदै जिल्ला सभापतिमा निर्वाचित भएका हुन्।

शाही पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्। जिल्ला सभापतिका अर्का उम्मेद्वार खड्काबहादुर शाहीलाई उनले पराजित गरेका हुन्। जिल्ला सभापतिमा निर्वाजित भएपछि बिहीवार मुगुको सदरमुकाम गमगढीमा विजयी र्‍याली निकालिएको थियो।

१० हिमाली जिल्लामा कांग्रेसको नेतृत्व चयन : ६ मा पौडेल पक्षको जित, ३ जिल्ला मात्र देउवाको पक्षमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell