PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दशैँको अवसरमा दुलही झैँ सिंगारिए जनकपुरका शक्तिपिठ

दशैँको अवसरमा दुलही झैँ सिंगारिए जनकपुरका शक्तिपिठ

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : दशैँको अवसरमा जनकपुरधामका विभिन्न शक्तिपिठलाई दुलही झैँ सिंगारिएको छ।

जनकपुरधामको विद्यापति चोक, राम चोक, रामानन्द चोक र ब्रह्मर्षि चोकलगायतका स्थलमा दुर्गाको माटोको प्रतिमा स्थापना गरी भव्य पंडाल बनाएर दशैँ मनाउने चलन छ।

राजा जनककी कुलदेवी राजदेवी मन्दिरलाई निकै आकर्षक ढंगले सजाइएको छ भने बौद्धिमाई मन्दिर, अमरखाना माई मन्दिर, सोनासति मन्दिरलगायत विभिन्न शक्तिपिठहरुलाई पनि झिलिमिली बनाइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell