PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

देउवा मन्त्रिपरिषदमा गृहमन्त्री बालकृष्ण खाँण दोस्रो वरियतामा



देउवा मन्त्रिपरिषदमा गृहमन्त्री बालकृष्ण खाँण दोस्रो वरियतामा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। सर्वोच्च अदालतको परमादेशमा सरकार गठन गरेका देउवाले ८८ दिन पछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

मन्त्रिपरिषद् विस्तार गर्दा देउवाले उपप्रधानमन्त्री कसैलाई बनाएका छैनन्। गृहमन्त्री बालकृष्ण खाँणलाई आफूपछिको वरियतामा राखेका छन्। त्यसपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई वरियता क्रमको तेस्रो नम्बरमा राखेका छन्।

कार्की यसअघि कानुनमन्त्रीको जिम्मेवारीमा थिए। अहिले कानुनमन्त्रीको जिम्मेवारी दिलेन्द्रप्रसाद बडुलाई दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell