PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

६२१४ जनाको परीक्षण गर्दा ४५५ जनामा देखियो कोरोना संक्रमण



६२१४ जनाको परीक्षण गर्दा ४५५ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा ६ हजार २१४ जनाको कोभिड १९ परीक्षण गर्दा ४५५ जनामा संक्रमण देखिएको छ। यस्तै, ८०४ जना संक्रमण मुक्त हुँदा कूल सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ पुगेको छ।

संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ। यससँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २६९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ हजार ७८४ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell