PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मोहन वैद्य अस्पताल भर्ना



मोहन वैद्य अस्पताल भर्ना

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) लाई अस्पताल भर्ना गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो।

दम रोगबाट पीडित उनलाई थप समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको हो।

अस्पतालमा आज किरणको छातीको परीक्षण गरिएको छ। केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell