PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

भाडा जोगाउने काइदा!



रवीन्द्र मानन्धर

भाडा जोगाउने काइदा!

महंगी दिनानुदिन बढ्दो छ। यता वाग्मती प्रदेशको सार्वजनिक सवारी साधनमा भाडा थपेर तिर्नुपर्ने नियम सरकारले नै बनाइदिइसक्यो। यसले काठमाडौं झनै महंगिएको छ। दैनिक ज्यालादारी गरी गर्जो टार्नेका लागि चर्को भाडादरले मार परेको छ। यस्तो बेला खै के पो उपाय अपनाउने?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell