PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

स्याङ्जाको फेदिखोलामा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध



स्याङ्जाको फेदिखोलामा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौं : स्याङ्जाको फेदिखोला गाउँपालिका वडा २ अन्तर्गत भालुपहाडबाट पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ। आज बिहान ३: ३५ बजे ढुंगासहितको पहिरो खस्दा राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको स्याङ्जा प्रहरीले जनाएको छ।

नगरपालिका र सडक विभागको सहकार्यमा राजमार्ग खुलाउन प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell