PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गिनिज बुक रेकर्ड : आधा काम ओलीको, आधा देउवाको!



रवीन्द्र मानन्धर

गिनिज बुक रेकर्ड : आधा काम ओलीको, आधा देउवाको!

बुधवार पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दाबी गरे - गिनिज बुक त आधा त हामीले गरेको कामले भरिन्छ। पूर्वदेखि पश्चिमका जनता बाढीपहिरोको कहरमा आफ्नो सास जोगाउन कुदिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले पनि १०० दिनको उपलब्धि फेहरिस्त प्रस्तुत गरे।

दुई नेताको रेकर्ड प्रतिस्पर्धा चल्दा सास रहेका किसानहरु भित्र्याउन ठीक्क पारेको धान वर्षा र बाढीले डुबेर खिन्न थिए। तिनका दु:ख सुन्ने र हेर्ने फुर्सद् आफ्ना विश्व रेकर्ड जोगाउने र पढाउने धुनमा रहेका नेताहरुलाई कहाँ मिल्थ्यो र?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell