PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालन समितिको अध्यक्षमा डा रवीन्द्र घिमिरे नियुक्त



नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालन समितिको अध्यक्षमा डा रवीन्द्र घिमिरे नियुक्त

काठमाडौं : सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालन समितिको अध्यक्षमा डा रवीन्द्र घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

बैठकले सञ्चालन समितिको सदस्यमा मदन पोखरेललाई नियुक्त गर्ने निर्णय समेत गरेको मन्त्री कार्कीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell