PahiloPost

May 31, 2026 | १७ जेठ २०८३

रामशाहपथ कि चोलेन्द्रपथ?



रवीन्द्र मानन्धर

रामशाहपथ कि चोलेन्द्रपथ?

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कार्यकाल शुरुबाटै विवादरहित रहेन। अहिले सत्तामा भाग खोजेका कारण उनको राजीनामा माग गरिएको छ। बार एसोसिएसनले उनको राजीनामा मागिरहेको छ।

पूर्वप्रधानन्यायाधीशहरुले पनि सर्वोच्चबाट राणाको बहिर्गमन नै चाहेका छन्। न्यायाधीशहरुले फुलकोर्ट बहिस्कार गरिरहेको छ भने जनदबाव उत्तिकै छ। तर राणा दबाव नसुनी आफ्नो पद कसरी जोगिन्छ भन्ने लाइनमा लागेको देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell