PahiloPost

May 31, 2026 | १७ जेठ २०८३

धमलाको हमला!



रवीन्द्र मानन्धर

धमलाको हमला!

बेलाबेला चर्चामा आइरहने पत्रकार हुन् ऋषि धमला। पढाइको विषयदेखि आफ्नो व्यक्तिगत प्रसंगको प्रश्नमा झोक्किने धमला अन्तर्वार्तामा पाहुनालाई भने र्‍याखर्‍याख्ती पार्नेदेखि थर्काउन पनि पछि पर्दैनन्।

धमलालाई 'माया बैगुनी नभई नहुनी' भनिसकेका छन् नेताहरुले। 'धमलाको हमला'देखि 'जनता जान्न चाहन्छन्' बाट चर्चित धमला नेपाल बार एसोसिएसनको चलिरहेको बैठकबाट पुन चर्चामा छन्। अराजक र उन्माद शैली - लाइभ भन्दै जारी बैठकभित्र छिरेर वार्ता शुरु गरेपछि निकालिएका धमलालाई अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पाठ पढाउन थालेका छन्।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell