PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्रतिनिधि सभाको बैठक बस्दै



प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं : आज प्रतिनिधि सभाको बैठक बस्दैछ। दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।

'सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आ वा २०७७/७८ पेश गर्नुहुने,' संघीय संसदको महासचिव डा भरतराज गौतमले जनाएका छन्। पछिल्लो समय नेकपा एमालले संसद अवरोध जारी राखेका छन्। बुधवार प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संसद अवरोध गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell