PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रधानन्यायाधीश जबराको बचाउमा एमाले : अन्य न्यायाधीशका गतिविधिलाई भन्यो अराजक



प्रधानन्यायाधीश जबराको बचाउमा एमाले : अन्य न्यायाधीशका गतिविधिलाई भन्यो अराजक
फाइल फोटो।

काठमाडौं : नेकपा (एमाले) ले सर्वोच्च अदालतमा भइरहेका गतिविधिलाई चरम अराजकता भएको बताएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा हटाउन न्यायाधीशहरुले इजलास बहिष्कार गर्नु अराजकता भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

‘अहिले अदालतमा जे भइरहेको छ, दूर्भाग्यपूर्ण छ। यो चरम अराजकता हो,’ उनले भने।

न्यायाधीशहरुका गतिविधि अदालतको सुधारसँग नजोडिएको उनले बताए। सडकबाट जबरालाई हटाउन खोज्नु दूर्भाग्यपूर्ण भएको भन्दै जबराको एमालेले बचाउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell