PahiloPost

Jul 13, 2026 | २९ असार २०८३

‘कालो कोटे’ आए आँगन राजीनामा मागन ...



रवीन्द्र मानन्धर

‘कालो कोटे’ आए आँगन राजीनामा मागन ...

तिहारको माहोल छ। देशभर देउसी भैलो कार्यक्रम भइरहेको छ। रामशाह पथमा रहेको सर्वोच्च अदालतमा पनि केही दिनदेखि देउसी भैलो चलिरहेको छ तर, राजनीतिक। हरेक दिन एक हुल कानुन व्यवसासी अदालत प्राङ्गणमा पुग्छन्, विरोध सभा गर्छन् फर्कन्छन्। कालो कोट लगाएर हातमा कालोपट्टी बाँधेका कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागिरहेका छन्। सेतो पट्टी बाँधेर केही कानुन व्यवसायीले अवरुद्ध सुनुवाइ सुरु हुनुपर्ने माग राखेर पनि प्रदर्शन गरिरहेका छन्।सर्वोच्चकै न्यायाधीशहरुले चोलेन्द्रको राजीनामा माग गरिरहेका बेला जबरा पनि राजीनामा नदिने अडानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell