PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

चोकतिर है केटा हो, चोकतिर!



रवीन्द्र मानन्धर

चोकतिर है केटा हो, चोकतिर!

'चोकतिर है केटा हो, चोकतिर' पछिल्लो दिनमा चर्चामा रहेको थेगो। चितवन गड्यौलीका मानबहादुर तामाङले ठट्यौली पारामा प्रस्तुत गरेको उक्त बोली अहिले युवामाझ छाइसक्यो। मानबहादुर आफू निर्वाहमुखी रोजगारीमा छन् तर उनको बोली थेगो बनेको छ।

यसले नेपालमा बेरोजगारी चुलिएको देखाउँछ। पछिल्लो पटक अमेरिकाले प्रदान गर्ने डिभी चिट्ठा भर्नका लागि युवाहरु राहदानी लिन राहदानी विभागमा ओइरेका छन्। डिभी चिट्ठा भर्न राहदानी अनिवार्य गरेकाले धेरैजसो राहदानी लिन लाइन लागेका हुन्। कसैले कता केटा हो? भनी सोधेमा युवाहरुलाई जवाफ दिनुपर्ने अवस्था छ - चोकतिर है केटा हो, डिभी चोकतिर!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell