PahiloPost

Feb 6, 2025 | २४ माघ २०८१

राष्ट्रिय जनगणना २०७८ : एमाले अध्यक्ष ओलीको पारिवारिक तथा व्यक्तिगत विवरण संकलन



राष्ट्रिय जनगणना २०७८ : एमाले अध्यक्ष ओलीको पारिवारिक तथा व्यक्तिगत विवरण संकलन
फोटो : राजन काफ्ले

काठमाडौं : आजबाट सुरु भएको राष्ट्रिय जनगणना २०७८ मा पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विवरण भराएका छन्। राष्ट्रिय जनगणना २०७८ का लागि अध्यक्ष ओलीले व्यक्तिगत तथा पारिवारिक विवरण भराएका हुन्।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो व्यक्तिगत पारिवारिक विवरण भराएर जनगणनाको औपचारिक सुरुवात गरेकी हुन्।

नेपालमा विसं १९६८ देखि जनगणना कार्यक्रम सञ्चालन हुँदै आएको छ। केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा गरिने राष्ट्रिय जनगणना विसं १९६८ देखि संचालन गर्दै आएको छ र यसको १२ औँ श्रृंखला कात्तिक २५ देखि मंसिर ९ २०७८ सम्म सञ्चालन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell