PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै



एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक बस्दैछ। पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने एकीकृत समाजवादीले जनाएको छ।

आजको बैठकमा पार्टीको केन्द्रीय निकायमा पदपुर्ति र समसमायिक विषयमा छलफल हुने बताइएको छ। बैठकमा राष्ट्रिय सभाको निर्वाचन र उपनिर्वाचनबारे पनि छलफल हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell