PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

राजदूत यान्छी र मन्त्री खड्काको भेट : नेपाली विद्यार्थी चीन फर्काउने विषयमा छलफल



राजदूत यान्छी र मन्त्री खड्काको भेट : नेपाली विद्यार्थी चीन फर्काउने विषयमा छलफल

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र परराष्ट्रमन्त्री डा नारायण खड्काबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा मन्त्री खड्का र राजदूत यान्छीबीच भेटवार्ता भएको हो।

सो अवसरमा नेपाली विद्यार्थी चीन फर्काउने लगायत आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell