PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा ध्रुवकुमार श्रेष्ठ नियुक्त



कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा ध्रुवकुमार श्रेष्ठ नियुक्त

सुर्खेत : कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा सुर्खेतका ध्रुवकुमार श्रेष्ठ नियुक्त भएका छन्। मुख्यमन्त्री जीवन बहादुर शाहीको सिफारिसमा श्रेष्ठ मुख्य न्यायाधिवक्तामा नियुक्त भएका हुन्।

नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले आजै प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell