PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेस महाधिवेशन : प्रदेश २ का ५ जिल्लामा वडा अधिवेशन शुरु, बाँकीमा छिट्टै हुने



कांग्रेस महाधिवेशन : प्रदेश २ का ५ जिल्लामा वडा अधिवेशन शुरु, बाँकीमा छिट्टै हुने

वीरगंज : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश २ का आठ जिल्लामध्ये ५ जिल्लामा गाउँ/नगर वडा अधिवेशन शुरु भएको छ। बाँकी तीन जिल्लामा चाँडै वडा अधिवेशन शुरु हुने कांग्रेसले बताएको छ।

नेपाली कांग्रेसका प्रदेश २ संयोजक रमेश रिजालका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी र बारामा वडा अधिवेश शुरु भइसकेको र पर्सामा मंसिर १ गतेदेखि शुरु हुनेछ। त्यसैगरी, रौतहट र सर्लाहीको विवाद पनि सुल्टिसकेकोले चाँडै वडा अधिवेशनको कार्यतालिका सार्वजनिक भई अधिवेशन शुरु हुने तयारी रहेको रिजालको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell