PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

विप्लवको बन्दले यातायात सेवा प्रभावित, जोरपाटी बौद्ध क्षेत्र यस्तो देखियो

विप्लवको बन्दले यातायात सेवा प्रभावित, जोरपाटी बौद्ध क्षेत्र यस्तो देखियो


काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेपछि यातायात सेवा प्रभावित भएको छ। काठमाडौं उपत्यकाको जोरपाटी बौद्ध क्षेत्रमा फट्टफुट्ट सवारी साधन चलेको देखिएको छ भने प्रहरी बाक्लो रुपमा खटाइएको छ।

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध विप्लव नेतृत्वको पार्टीले नेपाल बन्दको घोषणा गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell