PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

विप्लवको बन्दले यात्रुलाई सास्ती : उपत्यकाको यातायात सेवा सामान्य प्रभावित, दृश्यमा कोटेश्वर क्षेत्र

विप्लवको बन्दले यात्रुलाई सास्ती : उपत्यकाको यातायात सेवा सामान्य प्रभावित, दृश्यमा कोटेश्वर क्षेत्र


काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेपछि यातायात सेवा प्रभावित भएको छ। काठमाडौं उपत्यकामा फट्टफुट्ट सवारी साधन चलेको देखिएको छ भने प्रहरी बाक्लो रुपमा खटाइएको छ। कोटेश्वर क्षेत्रमा सार्वजनिक सवारी चलेका छन्।

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध विप्लव नेतृत्वको पार्टीले नेपाल बन्दको घोषणा गरेको हो। बन्दमा उत्रिएका केही कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell