PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इजिप्टकी राजदूत र परराष्ट्रमन्त्री डा खड्काबीच शिष्टाचार भेट



इजिप्टकी राजदूत र परराष्ट्रमन्त्री डा खड्काबीच शिष्टाचार भेट
फोटो : परराष्ट्र मन्त्रालय।

काठमाडौं : इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबालीले परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गरेकी छिन्।

राजदूत एल्गेबाली र परराष्ट्रमन्त्री डा खड्काबीच आज परराष्ट्र मन्त्रालयमा भेट भएको मन्त्रालयले जानकारी दिएको छ। शिष्टाचार भेटका क्रममा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell