PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

‘मिस वर्ल्ड-२०२१’मा सहभागी हुन नम्रता श्रेष्ठ पोर्टो रिको जाँदै



‘मिस वर्ल्ड-२०२१’मा सहभागी हुन नम्रता श्रेष्ठ पोर्टो रिको जाँदै
Photo: Miss Nepal The Hidden Treasure/Facebook

काठमाडौं : ‘मिस वर्ल्ड-२०२१’मा सहभागी हुन ‘मिस नेपाल वर्ल्ड-२०२०’ नम्रता श्रेष्ठ अमेरिकाको पोर्टो रिको उड्ने तयारीमा छिन्।

नम्रता ‘मिस वर्ल्ड-२०२१’मा सहभागी हुन पोर्टो रिको उड्ने तयारीमा रहेको ‘मिस नेपाल द हिडन ट्रेजर’ले फेसबुकमार्फत जानकारी दिएको छ। पोर्टो रिकोमा डिसेम्बर १६ तारिखमा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्न उनी अमेरिका जान लागेकी हुन्।

 

नम्रताले ‘ब्युटी विथ पर्पस’का लागि धादिङमा ५० लाखको लागतमा झोलुङ्गे पुल निर्माण गरेकी छिन्। जुन पुल यसै साताबाट प्रयोगमा आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell