PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

प्रदेश २ सरकारमा एकीकृत समाजवादी पनि सहभागी : दुई मन्त्रीले लिए शपथ



प्रदेश २ सरकारमा एकीकृत समाजवादी पनि सहभागी : दुई मन्त्रीले लिए शपथ

जनकपुर : प्रदेश २ को गठबन्धन सरकारमा आज नवनियुक्त दुई जना मन्त्रीले शपथग्रहण गरेका छन्। जनता समाजवादी पार्टी(जसपा)नेतृत्वको गठबन्धन सरकारमा नेकपा एकिकृत समाजवादी(एस)बाट सत्रुधन महतो र प्रमोद कुमार यादवले मन्त्री पदको शपथग्रहण गरेका हुन्।

महतो उद्योग पर्यटन तथा वन मन्त्री र यादव कानुन तथा प्रदेश मामिला मन्त्रीको शपथ लिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell