PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

राइनोको पछि लागेर कता हो नि?



रवीन्द्र मानन्धर

राइनोको पछि लागेर कता हो नि?

गैंडा ब्रान्ड बनेको छ - नेकपा एमालेको महाधिवेशनमा। त्यसैलाई लिएर बहसहरु पनि भए। पार्टी अध्यक्ष केपी शर्मा ओलीको गैंडा प्रेम 'भाइरल' नै भएको विषय पर्यो । त्यसैलाई एमालेका कार्यकर्ताले ब्रान्डिङको विषय बनाए। अहिले गैंडामय बनेको छ चितवन। किनकि संघारमा छ एमालेको महाधिवेशन। विभाजनले सिर्जना गरेका कटाक्षहरु जारी छ। एकअर्का प्रति कटू शब्दवाण चलिरहेकै छ। लामो समय पार्टीलाई नेतृत्व दिएका माधवकुमार नेपाललाई एमालेजनले मिस गर्दैछन् चितवनमा। तर, आरोप प्रत्यारोपको श्रृङ्खलामा माधव नेपाल हरेकजसो सभा र बैठकमा टुट्दैनन्। पछिल्लो समय ओलीले माधव नेपाललाई - 'कांग्रेसको पुच्छर' जो ठहर्‍याइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell