PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

एमाले महाधिवेशन : यस्तो छ उम्मेद्वारको मनोनयनपत्र



एमाले महाधिवेशन : यस्तो छ उम्मेद्वारको मनोनयनपत्र

सौराह : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दिनभरको प्रयासको बावजुद् नयाँ नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

पार्टीका उपाध्यक्ष डा भीम रावलले सहमतिका नाममा आफू अध्यक्षको उम्मेद्वारीबाट पछि नहट्ने अडान राखेपछि एमाले महाधिवेशन निर्वाचन समितिका संयोजक डा विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन्।

निर्वाचन कार्यतालिकाअनुसार आइतवार राति नै उम्मेद्वारी दर्ता हुनेछ। राति २ बजेर १० मिनेटमा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसैगरी भोलि सोमबार बिहान ९ बजे देखि ४ बजेसम्म मतदान हुने कार्यक्रम राखिएको छ।

यस्तो छ उम्मेद्वारको मनोनयनपत्र



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell