PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

भीम रावलले मनोनयनपत्र भर्नसाथ एमाले महाधिवेशनका निर्वाचनका कार्यक्रम स्थगित



भीम रावलले मनोनयनपत्र भर्नसाथ एमाले महाधिवेशनका निर्वाचनका कार्यक्रम स्थगित

सौराह : नेकपा एमालेको १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास अधिकतम गरिएको थियो। यद्यपि सहमति हुन सकेन। त्यसपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्‍यो। जसअनुसार रातभर निर्वाचनका कार्यक्रम तोकिएको छ।

तर एमाले उपाध्यक्ष भीम रावलले उम्मेद्वारको मनोनयन पत्र भर्नसाथ निर्वाचन कार्यक्रम भोलि ८ बजेसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।

तर, निर्वाचन प्रक्रिया नै स्थगित हुँदा उनको पत्र दर्ता हुन सकेन। अहिले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बन्दसत्र शुरु भएको छ।

यस्तो थियो निर्वाचन कार्यक्रम

  नयाँ निर्वाचन कार्यतालिका यस्तो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell