PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

एमाले महाधिवेशन : उम्मेद्वार मनोनयन दर्ताका लागि कुन पदमा कति शुल्क?



एमाले महाधिवेशन : उम्मेद्वार मनोनयन दर्ताका लागि कुन पदमा कति शुल्क?

सौराह : नेकपा एमालेको १० औं महाधिवेशन निर्वाचनतिर धकेलिने देखिएको छ। यद्यपि बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको नाम प्रस्तुत गरिरहेका छन्।

ओलीले पार्क सफारी रिसोर्टमा अध्यक्षमा आफ्नो नाम राखेर सहमतिको खाका तयार पारेका थिए। त्यसमा वरिष्ठ उपाध्यक्ष र सात उपाध्यक्षको नाम खाली छोडिएको थियो।

सहमतिमै जाने प्रयासमा उपाध्यक्ष डा भीम रावल बाधक बनेपछि निर्वाचन कार्यक्रम सार्वजनिक भइसकेको छ। जसअनुसार उम्मेद्वारको मनोनयनका लागि शुल्क समेत तोकिएको छ। जस अनुसार अध्यक्ष पदका लागि १५ हजार रुपैयाँ तोकिएको छ।

उम्मेद्वार मनोनयनका लागि कुन पदमा कति शुल्क?

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell