PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

प्रधानन्यायाधीशलाई देखियो कोरोना संक्रमण, सशस्त्र प्रहरी अस्पताल भर्ना



प्रधानन्यायाधीशलाई देखियो कोरोना संक्रमण, सशस्त्र प्रहरी अस्पताल भर्ना
फाइल फोटो।

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमणसहित निमोनिया पनि देखिएको छ।

कोरोना संक्रमण देखिएपछि प्रधानन्यायाधीशलाई आज साँझ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको दाहालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell