PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कांग्रेस प्रदेश अधिवेशन : लुम्बिनी प्रदेशमा सकियो मतदान, केहीबेरमै मतगणना हुने



कांग्रेस प्रदेश अधिवेशन : लुम्बिनी प्रदेशमा सकियो मतदान, केहीबेरमै मतगणना हुने
फोटो : शेरबहादुर थापा

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश अधिवेशनको मतदान सकिएको छ। निर्वाचन अधिकृतका अनुसार कुल १ हजार ६४८ मतदातामा १ हजार ६ सय मत खसेको छ।

भैरहवास्थित मतदान केन्द्रमा मतदान भएको हो। केहीबेरमै मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell