PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कांग्रेस प्रदेश अधिवेशन : प्रदेश १ मा गुरुराज घिमिरेको अग्रता कायमै



कांग्रेस प्रदेश अधिवेशन : प्रदेश १ मा गुरुराज घिमिरेको अग्रता कायमै

विराटनगर : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन जारी छ। अधिवेशनको मतगणना प्रक्रिया प्रदेश १ मा चलिरहेको छ। प्रदेश १ मा गुरुराज घिमिरेको अग्रता कायमै रहेको छ।

चार सय मतगणना गर्दा घिमिरेले २१२ र प्रतिस्पर्धी उद्धव थापाले १७४ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell