PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

कमलको मनै फाट्यो, केले सिउने केले टाल्ने हो?



रवीन्द्र मानन्धर

कमलको मनै फाट्यो, केले सिउने केले टाल्ने हो?

भावुक भएका छन् कमल थापा। राजेन्द्र थापाका शब्दमाथि बनेको गीत गुन्गुनाइरहन्छन् आजकल - यसपालि त मनै फाट्यो, केले सिउने, केले टाल्ने हो? गरेको त एकता महाधिवेशन थियो - भइदियो 'ए कता?' महाधिवेशन। 'आलाकाँचा'ले जित निकालेर राज गर्दैछन्। निर्मल निवासको षड्यन्त्र न पर्‍यो नत्र जित कसले रोक्थ्यो र? पञ्चायतदेखि प्रजातन्त्र हुँदै गणतन्त्रसम्म मेडल कब्जामै त थियो। एकाएक त्यो खोसियो - राजेन्द्र लिङ्देलले लगिदिए पद। अनि किन नगुन्गुनाउनु त - के ले सिउने, केले टाल्ने हो? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell